Pages

THANKS FOR VISITING..

NOTICE

नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति

२०८३ सालको बडादशैंसँग सम्बन्धित साइतहरू

बडादशैं २०८३ को शुभ अवसरमा हार्दिक मङ्गलमय शुभकामना

मिति / तिथि कृत्य / विवरण शुभ साइत / समय
वि.सं. २०८३ साल असोज २५ गते, आइतबार वि.सं. २०८३ साल असोज २५ गते, आइतबार नवरात्रारम्भ, घटस्थापना
द्रष्टव्यः (यो दिन चित्रा नक्षत्र र वैधृति योगसमेत परेकोले घटस्थापना गर्नुअगाडि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्रसम्मत देखिन्छ)
बिहान ११:४७ बजे
वि.सं. २०८३ साल असोज २६ गते, सोमबार वि.सं. २०८३ साल असोज २६ गते, सोमबार झण्डा फेर्ने (पश्चिम मोहडा) बिहान १०:०७ बजे
वि.सं. २०८३ साल असोज २९ गते, बिहीबार वि.सं. २०८३ साल असोज २९ गते, बिहीबार श्री पचलीभैरव यात्रा —
वि.सं. २०८३ साल असोज ३१ गते, शनिबार वि.सं. २०८३ साल असोज ३१ गते, शनिबार फूलपाती, श्री तुलजाभवानी यात्रा बिहान ७:३७ बजे
वि.सं. २०८३ साल असोज ३१ गते, शनिबार स्थिरासन बिहान १०:३९ बजे
वि.सं. २०८३ साल कार्तिक १ गते, आइतबार वि.सं. २०८३ साल कार्तिक १ गते, आइतबार महाष्टमी, कालरात्रि —
वि.सं. २०८३ साल कार्तिक ३ गते, मङ्गलबार वि.सं. २०८३ साल कार्तिक ३ गते, मङ्गलबार महानवमी —
वि.सं. २०८३ साल कार्तिक ४ गते, बुधबार वि.सं. २०८३ साल कार्तिक ४ गते, बुधबार विजया दशमी, देवी विसर्जन बिहान ८:४९ बजे
वि.सं. २०८३ साल कार्तिक ४ गते, बुधबार टीका (पश्चिम मोहडा, टीका लगाइमाग्ने पश्चिम फर्किने) बिहान १०:२६ बजे
वि.सं. २०८३ साल कार्तिक ४ गते, बुधबार श्री तुलजाभवानी यात्रा बिहान १०:५१ बजे
वि.सं. २०८३ साल कार्तिक ४ गते, बुधबार स्थिरासन दिउँसो ११:५२ बजे
वि.सं. २०८३ साल कार्तिक ४ गते, बुधबार खड्गयात्रा —
वि.सं. २०८३ साल कार्तिक ८ गते, आइतबार वि.सं. २०८३ साल कार्तिक ८ गते, आइतबार अखिलबलिपूर्ति, कोजाग्रतपूजा —